Archive for Hollywood
३१ बर्ष उमेर को Fede Alvarez ले करीब ३०० डलर मा बनाएको उस्को एउटा सानो ५ मिनट को sci-fi भिडियो फिल्म Ataque de Panico “Panic Attack” लाई November 2009 मा youtube मा राखेको थियो। हाल सम्म मा यस भिडियो 1.5 million पटक हेरिसकेको छ। अब यहि भिडियो लाई US$30 million को Hollywood को फिल्म बनाइने भएको छ।
Fede Alvarez ले भन्छ “मैले यो फिल्म youtube मा राखे देखी Hollywood बाट टन्नै ईमेल हरु पाएको थिए। गज्जब भएको छ। ”
अब उस्को फिल्म Panic Attack लाई Hollywood को Evil Dead को director Sam Raimi “Ghost House Pictures” ले ठुलो पर्दा मा बनाइने भएको यस चलचित्र Fede Alvarez को देश Uruguay र छिमेकी मुलूक Argentinaa मा छयाँकन् गर्ने भएको छ |
यस फिल्म बनाउन Fede Alvarez सँग Hollywood को director Sam Raimi ले अनुमती लिई सकेको छ|
With the Mayan calendar ending in 2012, a large group of people must deal with natural disasters such as volcanic eruptions, typhoons and glaciers. View official site
Movie Review: ‘2012′ is a disaster movie that delivers every destructive scenario you could hope for…read more






