Newa and Nepali MP3 Songs by Govind Man Shrestha:

CLICK HERE for NEWA & NEPALI MP3 SONGS
Nepali Bhajan Collection:
Nepali Songs Collection:
Bollywood Movie Collection:
Hollywood Movie Collection:
Bollywood Evergreen Song Collection:
English Song Collection:

फिल्म: ‘नाइँ नभन्नू ल’
निर्देशन: विकास आचार्य
कलाकार: जीवन लुइँटेल, सुमन सिंह, ऋचासिंह ठकुरी, मिथिला शर्मा
शुक्रबार 27 November 2009 देखि राजधानीका हलहरूबाट प्रदर्शनमा आउने नवनायक गोविन्द शाहीद्वारा निर्मित “कहाँ छौ कहाँ” महिलामाथिको यस्तै हिंसा र पीडामा झरनाले अभिनय गरेको नेपाली कथानक चलचित्रमा झरनाको प्रमुख भूमिकामा छन् भने नायकमा विराज भट्ट छन्। दयाराम दाहालको निर्देशन रहेको सो चलचित्रले महिला बेचिने कारण र उनीहरूमाथि हुने हिंसालाई राम्रोसँग चित्रण गरेका छन्। चेलिबेटी बेचबिखन कथामा आधारित सो चलचित्रमा झरनाको सशक्त अभिनय रहेको छ।
If you have :
Photos on this movie, artists please upload at comment here.
Youtube video clips please provide links at comment here.
जिपि बदमास मखु नामक चलचित्र पनि सार्वजनिक भएको छ। यो चलचित्र हेने चलचित्रकर्मी तथा दर्शकले यसलाई राम्रोको श्रेणी दिएका छन्। जिपि बदमास मखु चलचित्र चि-राग फिल्म प्र्रोडक्सनको व्यानरमा निर्माण भएको हो।
यस चलचित्रमा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन, हरिकृष्ण तण्डुकारको कथा, र्सूयदेवको द्वन्द्व, भोगेन्द्र मानन्धरको नृत्य, कीर्ति विजयको संगीत तथा सुरेश वज्राचार्यको छायांकन रहेको छ भने यसलाई शुभ तण्डुकार र पूजा श्रेष्ठले निर्माण गरेका छन्। यो चलत्रि हेरिसकेपछि यसलाई नेपालीमा डब गरी नेपालभरका हलमा ल्याउन सल्लाह दिएका छन्।
चलचित्रमा हरिकृष्ण तण्डुकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, स्वतन्त्र महर्जन भिन्टुना जोशी, दीपा शाक्य, अर्र्णोश्वरी शिल्पकार, श्यामसुन्दर शिल्पकार, महन्तलाल मल्ल, राजु महर्जन ‘जुजु’, ज्ञानेन्द्र ‘इशारा’, सुरेन्द्र तुलाधर, अमृतमान महर्जनलगायतले अभिनय गरेका छन्।
If you have photos and video clips please upload here.
Advertisement:

Radio Kathmandu Every Sunday – 11:00am to 12:00noon (Edmonton, Canada Time)
Time in Edmonton Right Now:
Click here to listen to Radio Kathmandu – Edmonton
____________________________________________________
Bhuban’s – Ma Timi Bina Marihalchhu


