शुक्रबार 27 November 2009 देखि राजधानीका हलहरूबाट प्रदर्शनमा आउने नवनायक गोविन्द शाहीद्वारा निर्मित “कहाँ छौ कहाँ” महिलामाथिको यस्तै हिंसा र पीडामा झरनाले अभिनय गरेको नेपाली कथानक चलचित्रमा झरनाको प्रमुख भूमिकामा छन् भने नायकमा विराज भट्ट छन्। दयाराम दाहालको निर्देशन रहेको सो चलचित्रले महिला बेचिने कारण र उनीहरूमाथि हुने हिंसालाई राम्रोसँग चित्रण गरेका छन्। चेलिबेटी बेचबिखन कथामा आधारित सो चलचित्रमा झरनाको सशक्त अभिनय रहेको छ।

If you have :
Photos on this movie, artists please upload at comment here.
Youtube video clips please provide links at comment here.

  • Share/Bookmark

3 Comments so far »

  1.  

    yubaraj sedhain said

    February 14 2010 @ 8:07 pm

    I like see nepali movi

  2.  

    yam said

    May 4 2010 @ 4:10 am

    i like see the nepali films

  3.  

    Naresh Bist said

    May 29 2010 @ 3:39 am

    I like all watching Nepali movies, i am nepali.
    And i think this is the best….

Comment RSS · TrackBack URI

Leave a comment

Name: (Required)

eMail: (Required)

Website:

Comment: