घुम्तीमा निस्कन्नन् प्रेमध्वज प्रधान – Naya Patrika

Posted on Leave a commentPosted in Artists

नेपाली संगीतमा प्रेमध्वज प्रधान चिनाइरहनुपर्ने नाम होइन । उनले गाएका गीत एकसेएक हिट छन् । ८१ वर्ष पुगिसकेका प्रधान अहिले पनि दैनिक दुई घन्टा रियाज गर्छन् । उनीसँग नयाँ पत्रिकाका…पूरा पढ्नुहोस् »

Source: घुम्तीमा निस्कन्नन् प्रेमध्वज प्रधान – Naya Patrika

226 total views, 1 views today

गायक प्रेमध्वज प्रधान

Posted on Leave a commentPosted in Artists
Singer Prem Dhose Pradhan

गायक प्रेमध्वज प्रधान

जन्म: १९९३ साल जेठ महिनामा सिन्धुपाल्चोकको चौतारामा 
बुबाको नाम: रत्नध्वज प्रधान
आमाको: प्राणदेवि प्रधान
प्रेमध्वज सानै छँदादेखि बुबा काठमाडौँमा व्यापार गर्नुहुन्थ्यो
आमा चौतारामा नै बस्नुहुन्थ्यो
मामाघर काठमाडौँ असन टोलमा
३३ वर्ष अमेरिकन लाइबे्ररीमा काम

तीन वर्षको उमेरमा म आमासँग काठमाडौँमा आए । २००१ सालमा जतिखेर म सात वर्षको थिएँ आमासँग काठमाडौँमा आए । २००१ सालमा जतिखेर म सात वर्षको थिएँ वा आमा अलग अलग बस्न थाल्नुभयो । औपचारिक रूपमा नै सम्बन्ध विच्छेद गरेर । हुन त उहाँहरूको लभ म्यारिज हो । घरमा रहनसहन मिलेनछ आमा तुलाधर बुबा प्रधान । तुलाधरले छोएको प्रधानले नखाने प्रधानले छोएको तुलाधरले नखाने प्रचलनले गर्दा बाजेले बुबाको अर्को विवाह गरिदिनुभयो । सानी आमा मास्के थरको हुनुहुन्थ्यो ।

बाबु आमाको एक्लो छोरा म । उहाँहरू अलग अलग बसिदिएपछि म समाचारमा परंे । दिनभरी बुबासँग बस्थें, बिहान बेलुकी आमाकहाँ । बुबाको न्यूरोडमा पसल थियो आमा डेरामा बस्नुहुन्थ्यो । म गाउने बजाउने साथीभाइसँग भेटघाट आमा कहीँ नै गर्थें । सानो उमेर तर दुवैतिर आतेजाते गर्नुपर्ने जिम्मेवारी मलाई आइपर्‍यो । हुन त सम्बन्ध विच्छेद भए पनि बुबा कहिले काहीँ आमा कहीँ आउनुहुन्थ्यो । लभ परेको हो नी पहिले त उहाँहरूको । परिवार सङ्घर्ष सम्बन्ध के हो भन्ने कुरा सानै उमेरदेखि थाहा भयो ।

पठनपाठन पनि मेरो सहजरूपमा अघि बढेन । धेरै सङ्घर्ष उत्तार चढाव गर्नुपर्ने अवस्थाको सिर्जना भयो । ८।९ वर्षसम्म क ख पनि पढिएन । पछि नीलरत्न कंसाकारको घरमा क ख सिेको हो । पसलमा काम गर्दै गर्दा कक्षा १ मा विश्व निकेतनमा भर्ना भए । विश्व निकेतनले मलाई अक्षर मात्र सिकाएन नयाँ पहिचान बनाइदियो । विद्यालयका पि्रन्सिपल पे्रमबहादुर श्रेष्ठ रहेछन् । उनले पति राम्रो पुच्छे रहेछ तिम्रो नाम पे्रमध्वज प्रधान हो भनिदिए । त्यसपछि मेरो त्यस अघिको नाम गणेशध्वज हरायो म पे्रमध्वजको नामले चिनिएँ । बीचमा धेरै स्कूल फरेर २०१० सालमा प्रौढ शिक्षा निकेतनबाट एकएलसी दिएँ तर सात नम्बर नपुगेर संस्कृतमा फेल भए । पढाइ अघि बढेन । साथीभाइसँग घुम्न दिल्ली बम्बई गएँ । जहाँ विभिन्न मुलुकका मानिससँग भेट भयो । अङ्गे्रजी बोले नौलो लाग्यो त्यसपछि त मलाई पनि पढाई अघि नबढेकोमा चिन्ता लाग्यो । त्यसपछि अठोट गरंे आखिर गीत गाएरै खाने भए पनि स्नातक सम्म त गर्नुपर्छ । चुनौतीको सामना गर्दै सङ्घर्ष गर्दै अघि बढे ।

२०१३ सालमा मैले फेरि एसएलसी दिएँ पदमोदय हाइस्कुलबाट । राम्रै अङ्क ल्याएर पास भएँ । धेरैको सुझाव अनुसार मैले त्रिचन्द्र कलेजमा आइएस्सी पढंे । तर बीचमा लामो समय बिरामी भएकोले पठनपाठन अघि बढाउन सकिन । पछि फेरि मैले सरस्वती क्याम्पसबाट आइ.ए. र बी.ए. पास गरें ।

२००९ सालबाट मैले गायन थालेको हो । रेडियो नेपालमा जागिर देउ भनेको पनि भएन । अन्यत्र पनि जागिर खोजें मिलेन । आमाकै लागि पनि जागिर खानुपर्ने अवस्था भयो मेरा लागि किनभने आमाले अर्को बिहे गरेर जानु भएन । म नै भनेर बस्नुभयो । त्यसपछि २०१६ सालमा मेरो जागिको जोहो जुर्‍यो अमेरिकन लाइबे्ररीमा । रेडियो नेपालबाट पनि गीत गाए बापत पैसा पाइन्थ्यो । पैसा म खासै खर्च गर्दैनथें । आमालाई नै दिन्थें । आमा पनि पुतली बनाउने काम गर्नुहुन्थ्यो । खासमा भनांै म आमासँग धेरै बसें । आमाको आर्थिक अवस्था कमजोर थियो । सम्बन्ध विच्छेद हुँदा बाले आमालाई सात सय रुपियाँ दिनुभएको रहेछ । पछि यो पेसा तिमीले हराउन सक्छौ म मोटर किनेर काम गर्छु भनेर फकाएर लैजानुभयो । मलाई याद छ यो कुरा । आमा अलि सोझो हुनुहुन्थ्यो । हाम्रो परिवारमा धेरै कलाप्रति आवद्ध छन् । आमा पनि गीत गाउनुहुन्थ्यो । बाजे पनि शास्त्रीय सङ्गीतमा रुचि राख्नुहुन्थ्यो । छोराहरू पनि गीत गाउँछन् । क्यासेट निकालेका छन् । धेरैले मलाई रेडियो नेपालको जागिरेभन्दा रहेछन् । मैले रेडियोमा करारमा काम गरेको हुँ । गीत गाउँदा पैसा पाउने । मैले हालसम्म लोकगीत भजन नेवारी आधुनिक गीत राष्ट्रिय गीत गरी सात सय जति गीत गाएँ । सानैदेखि गायनमा मेरो रुचि थियो । त्यसैले एसएलसीको जाँच अघि पनि म गाउनमा व्यस्त थिएँ । सात आठ वर्ष भयो गीत रेकर्ड गर्न सकेको छैन । उमेर धेरै भएपछि गीत गाउन सक्ने कुरा पनि त भएन ।

राम्रो गायकका रूपमा स्थापित हुन पनि धेरै सङ्घर्ष गर्नुपर्छ । नत्र कहीँ स्थापित हुनु । धेरै गीत रेकडिङ गरिए पनि रेडियो एफ.एम.ले बजाए पनि त्यसबापत रोयल्टी दिने चलन छैन । गीतकार सङ्गीतकार यसबाट पीडित छन् । फेरि सबैको आर्थिक अवस्था राम्रो हुन्छ भन्ने पनि त छैन । यसमा पनि अब सङ्घर्ष गर्नुपर्ने अवस्था छ । सिर्जना कहाँ सजिलो कुरा छ र ? फेरि अहिले जस्तो सहजरूपमा रेकर्डिङ गर्न सक्ने सुविधा पनि त उति बेला थिएन चलचित्रको गीत गाउँदा होस् या आधुनिक रेकर्डिङका लागि बम्बई जानुपर्ने अवस्था थियो । कला क्षेत्रमा अनेक असुविधा त भइहाल्छ । कहिले १० औँ पटक एउटै गीतका लागि गाउँदा गाउँदा स्वरै सुक्छ त कहिले जागिरबाट दिउँसो भागेर पनि रेकडिङ गर्नुपर्छ । सङ्घर्ष दुःखका कुरा जति गरे पनि सकिने होइन । गीत सङ्गीतमा लागेको फाइदा रहेछ । रिटायर लाइफमा पनि खासै समस्या नहुने । यसो फुर्सद भयो कि गीत सङ्गीतमा रम्यो समय बितिहाल्छ । यसो अनुमान गर्छु अन्य क्षेत्रका व्यक्तिहरूलाई त गाह्रो हुन्छ होला तर मलाई त १५ वर्षको रिटायर लाइफ पाँच वर्षजस्तो लागेको छ ।

बुबा आमा परलोक हुनुभयो । छोराहरू अमेरिका बस्छन् । मैले पनि बस्ने सुविधा पाएको थिए । ३३ वर्ष अमेरिकन लाइबे्ररीमा काम गर्ने फेरि के अमेरिकामै बस्ने भनेर बसिन । घरायसी कामकाजमा दिनचर्या बित्छ । घरायसी तहमा मुद्दा मामिला बाँकी छन् तर पनि के गर्ने जीवन भनेकै अनेक उकाली ओराली घुम्ती मोडको संयोग हो । जीवनको पर्याय नै सङ्घर्ष हो । जीवनमा अनेक सङ्घर्ष आउँछन् फेरि सङ्घर्षसँग जुध्ने बानीले जिन्दगी सफल पनि हुन्छ ।

Click for Source

3,058 total views, no views today

Shilpa Shetty

Posted on Leave a commentPosted in Artists

Shilpa Shetty-Raj Kundra’s Wedding:
Shilpa Shetty’s wedding venue in Khandala:

Raj Kundras lavish surprise for Shilpa Shetty

*****Shilpa Shetty-Raj Kundra’s Wedding Video Clips*****

Shilpa Shetty-Raj Kundra’s grand reception in Mumbai:

1,947 total views, no views today

Karna Das

Posted on 1 CommentPosted in Artists


Singer – Karna Das

Best of Karna Das:

तिम्रो मेरो सम्बन्ध को अर्थ खोज्न मन लाग्यो:

अनौठो बेथा भयेछ:

जिन्दगी को के भरोसा:

भेटिएर छुट्नु भन्दा:

सुनसान रात सितल पवन:

जीवन एउटा नदी रैछ:

परदेश बाट छोरो फर्केन:

आमा भन्दै रुन पाऊ बिराउदा बाटो:

जन्मिदा एक्लै मर्दा नी एक्लै:

ठुला-ठुला महल:

2,793 total views, no views today

Miss Universe 2009

Posted on Posted in Artists

18-year-old  Miss Venezuela Stefania Fernandez won Miss Universe 2009 title this year Sunday night Auust 23rd 2009 in Nassau, Bahamas. Miss Dominican Republic Ada Aimee De la Cruz, l., was first runner up.
Miss Venezuela Stefania Fernandez was crowned by another Venezuelan, Dayana Mendoza, Miss Universe 2008.
More than 80 other contestants competed during the pageant.

One of the best performance at the pageant night:

Photos on Miss Universe 2009

Official Photo Gallery

Yahoo Photo Galleryon Miss Universe 2009

Miss Universe Videos

News:

1,923 total views, no views today

Manju Kumar Shrestha

Posted on Leave a commentPosted in Artists
manju_kumar_shrestha
Manju Kumar Shrestha
Manju Kumar Shrestha

NAME: Manju Kumar Shrestha
DATE OF BIRTH: January 1st, 1950
PLACE OF BIRTH: Kathmandu, Nepal.

ADDRESS: 835/13 Dillibazar St., Ward# 32, Kathmandu, Nepal

FATHER’S NAME: Amrit Man Shrestha

OCCUPATION: Film Making, Cinematography

20 Years of service at Royal Nepal Film Corporation as a
Cinematographer. Worked in many News films, Feature films, and Documentary films.

NEWS FILM EXPERIENCE: Worked in number of News film including 1st SAARC Summit held in Bangladesh and 4th SAARC Summit held in Kathmandu.

FEATURE FILM EXPERIENCE: “JEEVAN REKHA” was the first independent work as a cinematographer. He was associated in very first project of ROYAL NEPAL FILM CORPORATION, “MAN KO BAANDH”. In private sector, worked in about 60-70 feature films as a cinematographer.

DOCUMENTARY FILM EXPERIENCE: “SCARCITY IN PLANTY’, a documentary film sponsored by UNITED NATION. A documentary film made by Finland. A documentary film made by ‘MINECHI BROADCASTING COMPANY’. And he was involved as a Cinematographer in many documentary films during a service in ROYAL NEPAL FILM CORPORATION. Now I am an independent film maker. I have experience in four feature film and several documentaries and advertisement films as a producer, director and cinematographer.

AWARDS: Best cinematographer award given by Nepal Motion Picture Association.
Best cinematographer award by Abhiyan.
Best appreciation award by R.N.F.C.
Best honor by Priya Magazine. Best honor by Nepal Motion Picture Association.
Best honor by Sayapatri Films. Best honor by Ministry of Sports and Culture.
Medals honored from Egypt, Germany, and Thailand etc.

FOREIGN VISITS: India, Bangladesh, Pakistan, Sri Lanka, Thailand, Singapore, UAE, Germany, France, Italy, Greece, Egypt, Austria, USA.

SPORTS: Football, Athletics, and Gymnastics.

SOCIAL WORK: 500 School girls have been trained in photography, free of cost on his own initiative. STARTED FROM 2004, now working on photo revolution program ” Women in Photography” (www.mkphotorevolution.org.uk)

“Women in Photography”:

A training program designed for school girls and encouragement of women in photography. This new concept program will definitely be a success looking at the increasing of mass student participation. The main objective of this new program is not only to educate the technical know how of photography but including health awareness, conservation awareness , society development and women welfare etc. by taking photographs themselves and exhibiting story telling photos in the school. Now in every society, photography is an essential part of human life. But, in Nepal it is not in practice. So, this program helps to literate by skill of photography and gives the message to the mass in an entertaining way.  This program will conduct student to be self-independent and aware both side by side. Apart of giving photography skill there is another powerful medium, making documentaries and feature films to convey the message which we want to, so this is also a part of photography skill.

Manju Kumar says, “We can easily attract the mass to convey the important message, by the means of showing this entertainment media. I’m sure this program will provide support to many social welfare organizations to some extent. In this way, photographic revolution will begin through this program with a new concept.”

Some clips on his recent project:

Women in Photography
Women in Photography
Women in Photography
Women in Photography
Concept Photography developed by Manju Kumar Shrestha
Concept Photography developed by Manju Kumar Shrestha

960 total views, no views today

Prashant Tamang

Posted on Leave a commentPosted in Artists
Prashant Tamang, Singer
Prashant Tamang, Singer

Nepali Origin Prashant Tamang gets a very high percentage and numbers of votes in the history of Indian idol.
Final Contestant
Age: 24

Place: Kolkata (West Bengal)

Occupation: Singer, Kolkata police

  • He has been singing since childhood, but has never had any formal training.
  • He sings in the police orchestra. He wants to become the Indian Idol to prove himself and make the Kolkata police proud.
  • He was in the Special Armed Force and has been working with the Kolkata police since 2002.
  • He thinks of himself as a simple person with simple thoughts and simple living.
  • In his free time, he plays pool with his friends. He also loves to play football.
  • 6,468 total views, no views today

    Kaniz Koiraalaa -कनिज कोइराला

    Posted on 1 CommentPosted in Artists

    Gladrags Mega Model Manhunt 2009 – Nepali Contestant

    knij_koirala
    बलिउडका धेरै कलाकार जन्माएको भारतको प्रसिद्ध मोडलिङ इभेन्ट Gladrags Mega Model Manhunt 2009 मा नेपाली युवाले पनि प्रवेश पाएका छन्।

    अन्तर्राष्ट्रिय मोडलिङमा नयाँ इतिहास रच्दै नेपाली युवाको बाटो खुलाएका हुन् काठमाडौंनिवासी २८ वर्षीय कनिज कोइरालाले। अन्तर्राष्ट्रिय सहभागितामा करिब २० हजार युवाको अडिसनबाट छानिएका २२ मध्ये कनिजले १०औं स्थान प्राप्त गरेका छन्। GLADRAGS म्यागजिनले हरेक वर्षअयोजना गर्दै आएको सो म्यानहन्टका निम्ति भारतका विभिन्न शहरबाट गरिने अडिसनमध्ये मुर्म्बईबाट उनी प्रवेश गरेका थिए।

    बानेश्वरनिवासी कनिज दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण हुन्। बलिउडको अभिनय दुनियाँमा प्रवेश गर्ने उनको एउटै उद्देश्य रहेको छ। नेपालमा भने हालसम्म मोडलिङ तथा अभिनयमा कतै पनि उनी संलग्न भएका छैनन्।

    2,850 total views, no views today

    Michael Jackson

    Posted on 1 CommentPosted in Artists

    Michael Jackson
    [ad#ad-3]
    THRILLER:

    [ad#ad-3]
    Beat It:

    [ad#ad-3]
    BILLIE JEAN:

    [ad#ad-3]
    BAD

    [ad#ad-3]
    ROCK WITH YOU:

    [ad#ad-3]
    BLACK OR WHITE:

    [ad#ad-3]
    YOU ROCK MY WORLD:

    [ad#ad-3]
    The Way You Make Me Feel

    [ad#ad-3]
    Heal The World

    [ad#ad-3]
    Ghost

    [ad#ad-3]
    Will You Be There

    [ad#ad-3]
    Cry

    [ad#ad-3]

    207 total views, no views today

    Yaman Shrestha

    Posted on Leave a commentPosted in Artists

    Yaman Shrestha – – Singer, Lyricist, Music Composer

    yamanshrestha

    A young and promising Nepali singer Yaman Shrestha is currently in USA. Son of popular comedian Madan Krishna Shrestha, Yaman made his mark at a tender pre-teen age by giving composition to songs in hit tele-films like “Ra” and “Laxmi”. In the latter, senior classical singer Nararaj Dhakal sang in his composition. He had released a number of albums, which were successful in Nepal. He has also composed music for a number of advertisements and commercials for television and radio.
    Though he was engaged in different fields of creative art including stage, singing and poetry, Yaman has chosen music composition as his specialty.
    Source: NepalNews.com

    We movienepal.com wish him great success.

    His popular items:

    Song: hello Hi

    खास्खुस खास्खुस गाईगुई मुख कान भेट भो कि
    Khaskhus Gaaiguii – Mukh Kaan Bhet Bho Ki

    5,788 total views, no views today

    Robert Pattinson

    Posted on Leave a commentPosted in Artists

    Robert Pattinson was hit by a taxi:

    twilight

    “Twilight” star Robert Pattinson was hit by a taxi in New York as he tried to run away from a crowd of hysterical teenage fans, but he was not seriously injured, U.S. media reported.

    2,131 total views, no views today